June 2019 - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, June 30, 2019

हत्केला समाज नेपालको आयोजनामा १ दिने स्वास्थ्य सम्बन्धी कार्यक्रमा सम्पन्न

9:03 AM 0
काठमाडौँ हत्केला समाज नेपालको आयोजनामा १ दिने स्वास्थ्य सम्बन्धी जनाचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । मानो रोपेर मुरी उब्जाउने’ महिनाक...
Read more »

Friday, June 28, 2019

शेर्पा संचार समूह नेपालले १५ दिने उद्घोषण तालिम संचालन गर्दै

3:11 AM 0
काठमाडौं – शेर्पा संचार समूह नेपालले १५ दिने उद्घोषण तालिम संचालन गर्ने भएको छ । संचारमाध्यमा शेर्पा समुदायको भूमिका रहने र युवाहरुको समयको ...
Read more »

उपत्यकामा सुइ आतंक मच्चाउने पक्राउ

1:26 AM 0
काठमाडौँ । युवतीहरुमा जथाभावी सुइ घोची ‘सूई आतंक’ मच्चाउने व्यक्तीलाई बिहीबार राति १० बजे महानगरीय प्रहरी परिसर काठमाडौंले महाराजगन्जबाट पक्...
Read more »

Thursday, June 27, 2019

दक्षिण कोरियामा एक नेपालीको मृत्यु

1:26 AM 0
रोजगारीका लागि कोरियामा रहेका एक नेपालीको मृत्यु गएको छ। ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय विमान राईको बुधबार मृत्यु भएको हो...
Read more »

Wednesday, June 26, 2019

प्रचण्डको भनाईप्रति तामाङ समाज पोर्तुगलको आपत्ति

1:41 PM 0
जुन २६/लिस्बन – हिजो एक कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहालले बोल्ने क्रममा तामाङ जातिलाई होच्याएको भन्दै तामाङ समाज पोर्तुगलले आपत्ति...
Read more »

नयाँ जिवन पाएको अनुभव सगरमाथा आरोही वङ्डा शेर्पा

1:26 AM 0
जिवनको अमुल्य समय २१ बर्षसम्म लागु पदार्थ दुव्र्यसनमा परेका वाङ्डा शेर्पा अहिले कबथ लय तय मचगनक, धभ मय चभअयखभच भन्ने सन्देशका साथ सगरमाथा आर...
Read more »

Tuesday, June 25, 2019

शेर्पा भाषाको विकासमा सूचना प्रविधिको प्रयोग

9:06 AM 0
एक जना व्यक्तिको अभिव्यक्तिलाई अर्को व्यक्ति वा समुदायमा संचार गराउने माध्यम नै भाषा हो । भाषा विना हामी हाम्रो विचार र भावलाई व्यक्त गर्न स...
Read more »

पिके डाँडा अर्थात् लुकेको हिरा तस्बिरमा

2:55 AM 0
८ हजार मिटरभन्दा अग्ला कन्चनजंघा, मकालु, लोत्से, सगरमाथा, धौलागिरीजस्ता हिमालहरु आँखै अगाडि देख्न पाउँदा कसको मन नरमाउला ? प्राकृतिक सौन्दर्...
Read more »

Monday, June 24, 2019

हेटौंडामा जनजाति महासंघको अभिमुखीकरण तालिम सम्पन्न

10:10 PM 0
आदिवासी जनजाति अगुवाका लागि नेतृत्व विकास तथा आदिवासीका सवाल बिषयक एक दिने अभिमुखीकरण कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । नेपाल आदिवासी जन...
Read more »

सोमफुरी शेर्पाको नेतृत्वमा नेपाली समाज पोर्तुगलको औपचारिक घोषणा

7:01 PM 0
२४ जुन/लिस्बोन – नेपाली संघीय समाज पोर्तुगल र अन्तराष्ट्रिय नेपाली समाज पोर्तुगलको समायोजन भएर नेपाली समाज पोर्तुगलको औपचारिक घोषणा भएको छ ...
Read more »

मिस मंगोल छात्रावृत्ति अभियानलाई पोर्तुगलबाट सहयोग

9:06 AM 0
जुन २४ /लिस्बोन । मिस मंगोल छात्रावृत्ति अभियानलाई शेर्पा सोसाईटी पोर्तुगलले सहयोग गरेका छन । आईताबार पोर्तुगलको राजधानी लिस्बोनमा सोसाईटील...
Read more »

Saturday, June 22, 2019

शान्ताद्दारा निर्देशन गरेको सर्ट फिल्म ‘नोथिङ इज इम्पसिबल’ अस्ट्रेलियाको फिल्म अवार्डमा छनोट

9:11 AM 0
निर्देशक शान्ता नेपालीद्दारा निर्माण गरेको सर्ट फिल्म ‘नोथिङ इज इम्पसिबल’ अस्ट्रेलियामा आयोजना हुने ‘फोकस एबिलिटी सर्ट फिल्म अवार्ड’ को लागि...
Read more »

Friday, June 21, 2019

Thursday, June 20, 2019

Wednesday, June 19, 2019

गायक प्रबल थापाको नयाँ म्युजिक भिडियो छायांकन

5:03 AM 0
बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिका वडा नं- १० कपनमा गायक प्रबल थापाको नयाँ म्युजिक भिडियो छायांकन भएको छ । “मनिषा” बोलको उक्त गीतका गीतकार...
Read more »

Monday, June 17, 2019

टानमा चुनावी चहलपहल शुरु

11:02 AM 0
शेर्पा पर्यटन व्यावसायी संघको तर्फबाट अध्यक्षमा माया शेर्पा र संगम शेर्पा,सोनाम छिरिङ शेर्पा र महासचिबमा राजेश्वरी थापामगर र कोषाध्यक्षमा सर...
Read more »

सागा–दावा पर्वमा युवा क्रेज (तस्बिर सहित )

3:02 AM 0
बौद्धमार्गीहरूको एक महत्वपुर्ण पर्व मध्ये पर्ने सागा–दावा पर्वमा अहिले धेरै युवाहरुले क्रेज रहेको छ । पछिल्लो समय विभिन्न गोन्पाहरुमा ञ्युन्...
Read more »

Saturday, June 15, 2019

Tuesday, June 11, 2019

Saturday, June 8, 2019

म्याराथनको उपाधि पेम्बा शेर्पा र प्रिति राईलाई

6:22 PM 0
रन फर हेल्थ भन्ने मुल नाराका साथ फारक शेर्पा किदुक र शेर्पा फर चेन्जले आयोजित गरेको म्याराथनका उपाधि पुरुषतर्फ सोलुखुम्बुका पेम्बा शेर्पा र ...
Read more »

रावादोलु फलाटे भुसिङ्गा सडक दयनीय बन्दै

4:09 AM 0
दावा जाङ्बु शेर्पा (खिजी देम्बा) -ओखलढुंगाको रावादोलु फलटे भुसिङ्गा लाई संघीय राजधानी संग जोड्ने लिखु भुसिङ्गा सडक खण्ड सञ्चालनमा अाएको करिब...
Read more »

Friday, June 7, 2019

Wednesday, June 5, 2019

शेर्पा पर्यटन व्यवसायी संघ नेपालले गरिएको सरसफाइ कार्यक्रमको (फोटो फिचर )

9:49 AM 0
विश्व वातावरण दिवस उपलक्ष्यमा Reduce,Refuse,Reuse,Recycle plastic Bags” नाराक सथा शेर्पा पर्यटन व्यवसायी संघ नेपालले गोकर्णश्वर नगरपालिका जग...
Read more »

Tuesday, June 4, 2019

साइप्रसमा रहेका तामाङ चेलिहरुले रसुवा राम्चेमा गुम्बाको लागि भगवान बुद्धको मुर्ती किन्यो

6:58 AM 0
रसुवा राम्चे घर भै हाल साइप्रसमा रहनुहुने म्हेन्दा तामाङको नेतृत्वमा आर्थिक सहयोग रु.६१ हजार संकलन गरि भगवान बुद्धको मुर्ती खरिद गरिएको बताए...
Read more »

Pages