उपत्यकामा सुइ आतंक मच्चाउने पक्राउ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, June 28, 2019

उपत्यकामा सुइ आतंक मच्चाउने पक्राउ

काठमाडौँ । युवतीहरुमा जथाभावी सुइ घोची ‘सूई आतंक’ मच्चाउने व्यक्तीलाई बिहीबार राति १० बजे महानगरीय प्रहरी परिसर काठमाडौंले महाराजगन्जबाट पक्राउ गरेको छ ।

युवतीहरुलाई जथाभावी सूई घोच्दै हिँड्ने रामेछाम घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउने सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

हाल नैकापमा बस्दै आएका कार्की बा ४७ प १३३१ नम्बरकाे मोटरसाइकलसहित पक्राउ परेको थियो । राती ९ १० बजे महाराजगन्जमा रहेको रेष्टुरेन्ट बन्द गरी नैकाप जानेबेला ढलान काटी प्रयोग गरी घोच्ने गरेको प्रहरीलाई बताएका छन ।
उनले रमाइलोको लागि त्यस्तो गरेको बताएका छन ।
पछील्लो समय सुइ आतंकले उपत्यकामा त्राश निम्त्याएको थियो ।

श्रोत, इकान्तिपुर

The post उपत्यकामा सुइ आतंक मच्चाउने पक्राउ appeared first on .



from https://ift.tt/2XabebL

No comments:

Post a Comment

Pages