ताप्लेजुङ्ग जिल्लाको मिक्वाखोलामा शेर्पा संचार समूह नेपालको स्थानिय कार्यसमिति गठन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, November 7, 2020

ताप्लेजुङ्ग जिल्लाको मिक्वाखोलामा शेर्पा संचार समूह नेपालको स्थानिय कार्यसमिति गठन

ताप्लेजुङ्ग जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नंं. ३ मा शेर्पा संचार समूह नेपालको स्थानिय कार्यसमिति गठन भएको छ । २०७७ कार्तिक २० गते बिहिवारको दिन शेर्पा संन्चार समुह नेपालका केन्द्रिय सदस्य मिङमा शेर्पाको विशेष उपस्थितिमा दिकिला शेर्पाको अध्यक्षतामा ९ सदस्य गाउँपालिका कार्यसमिति गठन गरिएको छ ।
शेर्पा समुदायको युवाहरुलाई सञ्चार माध्यममा सहभागी गराउन संघिय प्रणाली अनुरुप ताप्लेजुङ्ग जिल्लामा स्थानिय तहमा संस्थाको साखा विस्तार गरिएको केन्द्रिय सदस्य मिङमा शेर्पाले जानकारी दिनु भयो ।
नयाँकार्यसमितिमा अध्यक्ष दिकिला शेर्पा उपाध्यक्ष प्रकाश शेर्पा, सचिब लाक्पा शेर्पा, सहासचिब पासाङ शेर्पा, कोषाध्यक्ष बिन्दु शेर्पा र सदस्याहरुमा मिङमा शेर्पा, मिङमा छोटी शेर्पा, ल्हाक्पा शेर्पा, सन्जु शेर्पा, प्रेम कुमार शेर्पा रहेको छ ।



from Sherpa media Group Nepal https://ift.tt/3mZGdj8

No comments:

Post a Comment

Pages