March 2019 - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, March 31, 2019

सोलुबाट काठमांडौ जादै गरेको जीप ओखलढुंगामा दुर्घट्ना, ६ जनाको मृत्यु (नाम सहित)

2:26 AM 0
सोलुखुम्बु ः जुनबेशीबाट काठमांडौको लागि छुटेको जीप ओखलढुंगामा दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य तीन जना घाईते भएका छ...
Read more »

Saturday, March 30, 2019

बृहत् एकाल शेर्पा भाषण प्रतियोगिता हुदै

8:21 PM 0
चैत १६, काठमाडौं । ड्रिम प्वाईन्ट एजुकेशनल एण्ड टे«निङ इन्स्टिच्यूट र सम्भव छ नेपालको सहकार्यमा एकल शेर्पा भाषण प्रतियोगीता हुने भएको छ । ग...
Read more »

कुलुङ शेर्पा किदुकको अधिवेशन काठमाडौमा सम्पन्न

8:56 AM 0
काठमाडौंमा कुलुङ शेर्पा किदुकको १२ र्औ अधिवेशन सम्पन्न भएको छ । शेर्पा समुदायको भाषा , धर्म संस्कृति जर्गेना गर्ने उदेश्यले बि।स २०टछ सालमा ...
Read more »

दोस्रो थोले देम्बा पर्यटन महोत्सव २०७५

4:41 AM 0
दावा जाङ्बु शेर्पा (खिजीदेम्बा) दोस्रो थोले देम्बा पर्यटन महोत्सव २०७५ हुने भएको छ । पोकली थोलेदेम्बा पिके पर्यटन बिकास संरक्षण समिति ओखलढुं...
Read more »

Friday, March 29, 2019

Thursday, March 28, 2019

नर्स पेशासगै सामाजिक कार्यमा रम्दै रसुवाकी प्रतिमा

8:41 PM 0
रसुवा जिल्ला गाेसाइकुन्ड गा.पा.-५ स्याफ्रुबेशी निबासी २६ बर्षिया प्रतिमा तामाङले पश्चिम अंचल विश्व विद्यालयबाट बिएसि नर्सिङ अध्ययन गरेकी छिन...
Read more »

लिखुपिके गाउँपालिकाको हिमगंगा माबिका बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण

1:41 AM 0
बिष्णु खड्का सोलुखुम्बु, शैक्षिक सत्र २०७६ मा कक्षा १ देखिनै भर्नादर बृद्धि गर्ने र शैक्षिक सुधार गर्ने उदेश्यका साथ सोलुखुम्बुको लिखुपिके ग...
Read more »

Wednesday, March 27, 2019

सनराइज बैँक बाम्ती शाखाले उमाकुण्ड गाउँपालिकामा नागारिकहरुसँगको अन्र्तरक्रिया

3:28 AM 0
सनराइज बैँक लिमिटेड बाम्ती शाखाले उमाकुण्ड गाउँपालिका वडा न १ गुम्देलमा नागारिकहरुसँगको अन्र्तरक्रिया कार्यक्रम सम्पन गरेको छ । करिब ६० जनाक...
Read more »

Monday, March 25, 2019

Sunday, March 24, 2019

बज्रगुरु जप समापनसगै स्वयम्बु महाचैत्य सरसफाइ गरि परिक्रमा

9:28 PM 0
नेपाल बुद्ध धर्म सेवा समाज, हिमाली शेर्पा समाज, सृजनशील आमा समुहले संयुक्त रुपमा आयोजना गरेको ७ दिने बज्रगुरु जप पुजा स्वयम्बुमा सम्पन्न भएक...
Read more »

बौद्धमार्गी सडकमा , खादाको बिरोध नगर्न सरकारको ध्यानाकर्षण

6:52 AM 0
बौद्ध धर्मावलम्वीले पवित्र वस्तुको रुपमा प्रयोग गर्दै आएको खादाको विभिन्न तहमा बिरोध र विभेद गरेको भन्दै बौद्ध धर्मावलम्बीलेहरु राजधानी काठम...
Read more »

खादामा प्रतिबन्ध लगाउन खोजेको भन्द माइतीघरमा जुलुस तस्बिरमा

2:03 AM 0
१० चैत, काठमाडौं । खादा प्रयोगमा प्रतिबन्ध लगाउन खोजेको भन्दै वौद्ध धर्माबलम्बीले काठमाडौंमा प्रदर्शन गरेका छन् । बौद्ध भिक्षुसहितको प्रदर्श...
Read more »

Saturday, March 23, 2019

खातक विरोधीलाई कारवाहीको माग गर्दै, माईती घर मण्डलमा विरोध सभा हुने

5:57 AM 0
खाता प्रयोगकर्ताहरुलेले भोली काठमाडौ माईतिघर मण्डलमा प्रदर्शन गर्ने भएको छ । नेपाल बौद्ध महासंघको नेतृत्वमा आदिवासी समुदा  यका विभिन्न संघसं...
Read more »

एसइई परीक्षा भोलीबाट ,चार लाख ७५ परीक्षार्थी सहभागी हुँदै

5:12 AM 0
यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पू...
Read more »

च्याङमा ओर्गेन छ्योलिङ गुम्बामा तीन दिने आयु अभिषेक तथा धर्मप्रवचन कार्यक्रम आज सम्पन्न

12:37 AM 0
रामेछाप,चैत्र ८ रामेछापको उत्तरी बाम्तीभण्डारको च्याङमा ओर्गेन छ्योलिङ गुम्बामा श्रद्धेय खेन्पो साङ्गे राङजुङ रिन्पोछेबाट तीन दिने आयु अभिष...
Read more »

Thursday, March 21, 2019

खुला विज्ञापनको उत्तरपुस्तिका परीक्षण ५० प्रतिशत सकियो, नतिजा वैशाखसम्म

6:32 AM 0
काठमाडौं/७ फागुन– स्थायी शिक्षक खुला विज्ञापनको उत्तरपुस्तिका परीक्षणको काम ५० प्रतिशत सकिएको शिक्षक सेवा आयोगले जानकारी दिएको छ । आयोगका प...
Read more »

खुम्बुपासाङल्हामु सडक सञ्जालमा जोडिने ।

5:35 AM 0
सोलुखुम्बु ः खुम्बुपासाङल्हामु गाउँपालिकाले चालुआर्थिक बर्षमा गाउँपालिकाको वडा नम्बर १ बुक्सा सम्म सडक पु¥याउने भएको छ । हाल सम्म सडक सञ्जाल...
Read more »

Monday, March 18, 2019

Sunday, March 17, 2019

Tse-chu Puja

9:32 AM 0
आज मार्च १६ तरिक   शनिबार   बौद्ध ज्योतिष शास्त्र अनुसार   छेचु परेको हुनले , यस पवन अवसरमा सधैं झै न्येउ योर्क शेर्पा क...
Read more »

Pages