बृहत् एकाल शेर्पा भाषण प्रतियोगिता हुदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, March 30, 2019

बृहत् एकाल शेर्पा भाषण प्रतियोगिता हुदै

चैत १६, काठमाडौं । ड्रिम प्वाईन्ट एजुकेशनल एण्ड टे«निङ इन्स्टिच्यूट र सम्भव छ नेपालको सहकार्यमा एकल शेर्पा भाषण प्रतियोगीता हुने भएको छ ।
गुञ्जिनेछन् परिवर्तनका आवाजहरु भन्ने नारा सहित परिवर्तन, विकास र समृद्धिमा लक्षित विभिन्न विषयवस्तुहरुमा प्रस्तुत एकल शेर्पा भाषण प्रतियोगिताको आयोजना गर्न लागिएको कार्यक्रमको संयोजक नुरु शेर्पा जानकारी दिए ।
उक्त प्रतियोगीताबाट ३ उत्कृष्ठ व्यक्ति छनोट गरी राष्ट्रिय स्तरीय प्रतियोगिताहरुमा समावेश गराउने र सामाजिक नेतृत्व विकासमा महत्वपूर्ण भूमिका प्रदान गरिने आयोजकले जनाएको छ । बैशाख ७, ८ र ९ गते छनोट भएका प्रतिस्पर्धीहरुलाई १४ गते नेपाल पर्यटन बोर्ड भृकुटी मण्डपमा एक कार्यक्रमवीच उत्कृष्ठ घोषणा तथा पुरस्कार वितरण गरिने कार्यक्रम सम्योजक नुरु शेर्पाले जानकारी दिए ।

The post बृहत् एकाल शेर्पा भाषण प्रतियोगिता हुदै appeared first on .



from https://ift.tt/2CJPffu

No comments:

Post a Comment

Pages