सोलुबाट काठमांडौ जादै गरेको जीप ओखलढुंगामा दुर्घट्ना, ६ जनाको मृत्यु (नाम सहित) - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, March 31, 2019

सोलुबाट काठमांडौ जादै गरेको जीप ओखलढुंगामा दुर्घट्ना, ६ जनाको मृत्यु (नाम सहित)

सोलुखुम्बु ः जुनबेशीबाट काठमांडौको लागि छुटेको जीप ओखलढुंगामा दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य तीन जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार मृत्यु ताप्लेजुङ ओलाजुङका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङ फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा, काठमाडाँै बौद्धका ४० वर्षीय ङवाङ शेर्पा र ३५ वर्षीय नोर्बु शेर्पा रहेका छन् । दुई जनाको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।

घाईतेको उदयपुरको घुर्मीमा उपचार भइरहेको छ । अहिले घटनास्थलमा हर्कपुर प्रहरी चौकीबाट प्रहरी टोली पुगिसकेको र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ । प्रहरीका अनुसार बा १६ च २२०७ नम्बरको जीप सडकबाट झण्डै ५ सय मिटर तल खसेको छ ।

The post सोलुबाट काठमांडौ जादै गरेको जीप ओखलढुंगामा दुर्घट्ना, ६ जनाको मृत्यु (नाम सहित) appeared first on .



from https://ift.tt/2JPnwjh

No comments:

Post a Comment

Pages