कुलुङ शेर्पा किदुकको अधिवेशन काठमाडौमा सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, March 30, 2019

कुलुङ शेर्पा किदुकको अधिवेशन काठमाडौमा सम्पन्न

काठमाडौंमा कुलुङ शेर्पा किदुकको १२ र्औ अधिवेशन सम्पन्न भएको छ । शेर्पा समुदायको भाषा , धर्म संस्कृति जर्गेना गर्ने उदेश्यले बि।स २०टछ सालमा काठमाडौं स्थापना भएको संस्थाले आज बौद्ध स्थित एक होटलमा १२ औ अधिबेशनबाट ङिमा नुर्बु शेर्पाको अध्यक्षमा १३ सदस्य केन्द्रिय कार्यसमिति गठन गरिएको छ । कर्यसमितिको अध्यक्षमा ङिमा नुर्बु शेर्पा ,ल्हक्पा कितार शेर्पा उपाध्यक्ष,ङिमा शेर्पा महासचिव ,ङिमा सङ्गे शेर्पा सचिब कर्साङ शेर्पा कोषाध्यक्ष ,सदस्यहरु टशी शेर्पा मिङमा नुरु शेर्पा ,ल्हक्पा देण्डी शेर्पा ,देण्डी शेर्पा गाल्देन शेर्पा ,देण्डी शेर्पा पासाङ शेर्पा ,फुर्किमा शेर्पा निर्वाचिता हुनु भएको छ ।



from Sherpa media Group Nepal https://ift.tt/2V7N3p5

No comments:

Post a Comment

Pages