खादामा प्रतिबन्ध लगाउन खोजेको भन्द माइतीघरमा जुलुस तस्बिरमा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, March 24, 2019

खादामा प्रतिबन्ध लगाउन खोजेको भन्द माइतीघरमा जुलुस तस्बिरमा

१० चैत, काठमाडौं । खादा प्रयोगमा प्रतिबन्ध लगाउन खोजेको भन्दै वौद्ध धर्माबलम्बीले काठमाडौंमा प्रदर्शन गरेका छन् । बौद्ध भिक्षुसहितको प्रदर्शनका सहभागीले बौद्ध संस्कृतिमाथि अनास्था फैलाएर खादा प्रयोगमा प्रतिबन्ध लगाउन खोजेको भन्दै विरोध जनाएको हो । उनीहरुले वौद्ध संस्कृतिमाथि अनास्था फैलाउन पाइदैन, ढाकाको गलबन्दीलाई खादा भनेर नामाकरण गर्न पाइदैन, खादा प्रयोगमा प्रतिबन्ध लगाउने सुनियोजित षड्यन्त्र बन्द गर जस्ता नारा लगाएका थिए ।

The post खादामा प्रतिबन्ध लगाउन खोजेको भन्द माइतीघरमा जुलुस तस्बिरमा appeared first on .



from https://ift.tt/2FuE22O

No comments:

Post a Comment

Pages