खातक विरोधीलाई कारवाहीको माग गर्दै, माईती घर मण्डलमा विरोध सभा हुने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, March 23, 2019

खातक विरोधीलाई कारवाहीको माग गर्दै, माईती घर मण्डलमा विरोध सभा हुने

खाता प्रयोगकर्ताहरुलेले भोली काठमाडौ माईतिघर मण्डलमा प्रदर्शन गर्ने भएको छ । नेपाल बौद्ध महासंघको नेतृत्वमा आदिवासी समुदा  यका विभिन्न संघसंस्थाहरुको अगुवाईमा आइताबार बिरोध सभा गर्ने भएका हो । केही दिन अघि कास्की क्षेत्र नम्बर १ का नेकपा प्रतिनिधिसभा सदस्य समेत रहेका पुर्व मन्त्री खगराज अधिकारिले कार्यक्रम स्थलमै खादाको बिरोध गरेको प्रति आपत्ति जनाउदै बौद्ध महांसंघ द्धारा बिरोध सभा गर्न लागेको हो । पबित्र खातक शेर्पा तामाङ गुरुङ ह्लोल्मो लगायत बौद्ध दर्शनमा आस्था राख्ने र सम्भोटा लिपिमा शुभदिन शुभ पल शुभ मंगल भनेर पबित्र खादामा लेखिएको चिन्नको रुपमा अष्ठमंगलले भगवान गौतम बुद्धको पूरा व्याख्या भएकाले यो अत्यन्तै पबित्र खादा रहेकोले खादाको बिरोध गर्ने ब्यातmलाई कारबाहीको माग सहित माईती घर मण्डलमा सम्पुर्ण बौद्ध धर्मवालम्वी उपस्थिति हुनको लागि आयोजक बौद्ध महांसंघले अनुरोध गरेको छ



from Sherpa media Group Nepal https://ift.tt/2Wlp32i

No comments:

Post a Comment

Pages