शेर्पा संचार समूह नेपालले १५ दिने उद्घोषण तालिम संचालन गर्दै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, June 28, 2019

शेर्पा संचार समूह नेपालले १५ दिने उद्घोषण तालिम संचालन गर्दै

काठमाडौं – शेर्पा संचार समूह नेपालले १५ दिने उद्घोषण तालिम संचालन गर्ने भएको छ । संचारमाध्यमा शेर्पा समुदायको भूमिका रहने र युवाहरुको समयको सदुपयोग होस् भन्ने उद्देश्यकासाथ यही असार १५ देखि ३१ गतेसम्म काठमाडौंस्थित बौद्ध टुसालमा आयोजना गर्न लागिएको हो ।

विगत १ दशकदेखि शेर्पा संचार समूह नेपालले शेर्पा समुदायलाई निरन्तर संचारमाध्यमको क्षेत्रमा अग्रसर गराउदै आएको शेर्पा संचार समूह नेपालका महासचिव पासाङ शेर्पाले जानकारी दिएका छन् । संचारमाध्यममा शेर्पा समुदायको पनि थप भूमिका हुने उद्देश्यले समाचार लेखन, फोटोग्राफी, उद्घोषण लगातय विषयमा तालिम प्रधान गर्दै आएको शेर्पाको भनाई छ ।

संचारमाध्यममा आदिवासी जनजातीको भूमिका न्युन हुने गरेको र शेर्पा समुदायको सक्रियता कम भएकोले उनीहरुलाई उत्साहन गर्न प्रत्यक वर्षे तालिम दिदैं आएको संस्थाले जनाएको छ ।
संस्थाले असार १५ गतेबाट सञ्चालन हुने उद्घोषण तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरुलाई आह्वान गरेको छ ।

The post शेर्पा संचार समूह नेपालले १५ दिने उद्घोषण तालिम संचालन गर्दै appeared first on .



from https://ift.tt/2ITRqk7

No comments:

Post a Comment

Pages