दक्षिण कोरियामा एक नेपालीको मृत्यु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, June 27, 2019

दक्षिण कोरियामा एक नेपालीको मृत्यु

रोजगारीका लागि कोरियामा रहेका एक नेपालीको मृत्यु गएको छ। ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय विमान राईको बुधबार मृत्यु भएको हो।

जुन १८ मा कम्पनीमा दुर्घटनामा परेका राईको चोसुन युनिभर्सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु गएको प्रवासी मजदुर संगठन कोरियाले जनाएको छ। उनी दुर्घटनामा परेपछि बुवा र दाइ उनलाई भेट्न मंगलबार कोरिया पुगेका थिए । राई रोजगारीका लागि चार वर्षअघि कोरिया पुगेका थिए।

The post दक्षिण कोरियामा एक नेपालीको मृत्यु appeared first on .



from https://ift.tt/31W0GLT

No comments:

Post a Comment

Pages