गायक प्रबल थापाको नयाँ म्युजिक भिडियो छायांकन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, June 19, 2019

गायक प्रबल थापाको नयाँ म्युजिक भिडियो छायांकन

बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिका वडा नं- १० कपनमा गायक प्रबल थापाको नयाँ म्युजिक भिडियो छायांकन भएको छ ।


“मनिषा” बोलको उक्त गीतका गीतकार अनिर तामाङ हुन भने संगीतकार ईजाज अलि हुन ।

सन्तोष थापा र ओसिस केसीको मुख्य भुमिकामा रहेको उक्त भिडियोको निर्देशक तेन्जिङ भोटियाले गर्नु भएको छ ।

उक्त भिडियोको बुनपा- १० मा रहेको तिरुपति ईङ्लिश बोर्डिङ हाई स्कुल, दि केभ क्याफे र बालुवाखानी चोकमा रहेको पानी पुरी पसलहरुमा मुख्य दृश्यहरु छायांकन गरिएको छ।

The post गायक प्रबल थापाको नयाँ म्युजिक भिडियो छायांकन appeared first on .



from http://bit.ly/2Y1ykO4

No comments:

Post a Comment

Pages