हत्केला समाज नेपालको आयोजनामा १ दिने स्वास्थ्य सम्बन्धी कार्यक्रमा सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, June 30, 2019

हत्केला समाज नेपालको आयोजनामा १ दिने स्वास्थ्य सम्बन्धी कार्यक्रमा सम्पन्न

काठमाडौँ हत्केला समाज नेपालको आयोजनामा १ दिने स्वास्थ्य सम्बन्धी जनाचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।


मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ दहीचिउरा खाने दिनको उपलक्ष्यम ,हामी नेपाली हामा्रे पौरख , हाम्ररो  संस्कृति हाम्ररो गौरव , भन्ने मुल नाराका साथ हत्केल समाज नेपालले फ्री स्वास्थ्य जाँच मोटोपना सम्बधी चेकजाँच गरिएको जानकारी दिनु भयो ।
काठमाडौँ स्थित शेर्पा पार्टिप्यालेेेमा  आयोजना गरिएको निशुल्क स्वास्थ्य जाँच कार्यक्रमा २ सय ३५ भन्दा बढी विरामीहरुको स्वास्थ्य परिक्षण गरिएका हत्केल समाज नेपालक अध्यक्ष फुुरल्हक्पा शेर्पाले जानकारी दिनु भयो । यस्ता कार्यक्रमा संस्थाले प्रत्येक   बर्स्ष   आयोजना गर्दै आईरहेको र यस्त कार्यक्रमाले समुदायमा स्वास्थ सम्बन्धी जनाचेतना फैलिनुको साथै स्वास्थ्य परिक्षण गर्ने अवसर मिलेको अध्यक्ष शेर्पाले बताउनु भयो । हत्केल समाज नेपाल २०७४ सालमा स्थापना भएर समुदाय रहेको बिभिन्न समाजिक कार्यहरु गर्दै आएको छ ।



from Sherpa media Group Nepal https://ift.tt/2NoTEfH

No comments:

Post a Comment

Pages