नयाँ जिवन पाएको अनुभव सगरमाथा आरोही वङ्डा शेर्पा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, June 26, 2019

नयाँ जिवन पाएको अनुभव सगरमाथा आरोही वङ्डा शेर्पा

जिवनको अमुल्य समय २१ बर्षसम्म लागु पदार्थ दुव्र्यसनमा परेका वाङ्डा शेर्पा अहिले कबथ लय तय मचगनक, धभ मय चभअयखभच भन्ने सन्देशका साथ सगरमाथा आरोहण गर्न सफल भएका छन । आज अन्तराष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा शेर्पा झापाका विभिन्न सुधान केन्द्रमा रहेकाहरुलाई सचेतना मुलक कार्यक्रम गर्दै छन ।


२१ बर्ष लामो समय दुव्र्यसनमा फसेका शेर्पा कुलतबाट बाहिर निस्केको मात्र १९ महिना भएको छ । उनले १९ महिनामा सगरमाथा आरोहण गर्न सफल भएका छन ।
साथीभाइसगँ रमाइलो गर्न अन्जानमा दुव्र्यसनको शिकार हुन पुगेको थियो २१ बर्षसम्म लागु पदार्थको दुव्र्यसनमा फस्दा धेरै पटक सुधान केन्द्रमा नै जिवन विताउन परेको थियो ।
अहिले शेर्पा प्रदेश न १ को झापामा सचेतना मुलक कार्यक्रममा व्यास्त छन । उनले झापामा रहेका सुधान केन्द्रमा रहेकाहरुलाई प्रशिक्षणसगै दिइ रहेको छ । जिवन रमाइलो छ संसारमा खुसी भएर बाच्नु पर्छ । लागुपदार्थको दुव्यासनमा फस्नु हुन्न यसलाई हामीले त्यग्नु पर्छ भन्ने सन्देशका साथ विभिन्न सुधान केन्द्रमा आफ्नो जिवन कथा र गरे के हुन्न भन्ने सन्देश फैलाउदै छ ।
सगरमाथा आरोहण गरेसगै शेर्पा युवामाझ लोकप्रिय पात्र बन्न सफल भएको छ । दुव्र्यसनले घरपरिवार र समाजमा पनि असर गर्ने रहेछ भन्ने वङ्डा बताउछन ।

The post नयाँ जिवन पाएको अनुभव सगरमाथा आरोही वङ्डा शेर्पा appeared first on .



from https://ift.tt/2X5uySu

No comments:

Post a Comment

Pages