सामाजिक सुरक्षा माग्दै ट्रेकिङ गाइडको र्‍याली - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, August 28, 2019

सामाजिक सुरक्षा माग्दै ट्रेकिङ गाइडको र्‍याली

पेसागत अधिकार र सामाजिक सुरक्षाको माग गर्दै ट्रेकिङ गाइडहरूले बुधबार राजधानीमा र्‍याली गरेका छन्।

उनीहरूले पर्यटकका लागि अनिवार्य गाइडको व्यवस्था हुनुपर्ने, गाइडका लागि राष्ट्रिय निकुन्जमा लिइने शुल्क बन्द गर्नुपर्ने, गाइडहरूको सामाजिक सुरक्षाको सुनिश्चितता हुनुपर्नेलगायतका माग राखेका थिए।

The post सामाजिक सुरक्षा माग्दै ट्रेकिङ गाइडको र्‍याली appeared first on .



from https://ift.tt/323pjpo

No comments:

Post a Comment

Pages