नेपाली समाज जापानकाे र्याप्टिङ मिटिङ कार्यक्रम सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, August 18, 2019

नेपाली समाज जापानकाे र्याप्टिङ मिटिङ कार्यक्रम सम्पन्न

१९ अगस्ट ,टाेक्याे
नेपाली समाज जापान ले र्याप्टिङ मिटिङ कार्यक्रम सम्पन्न गरेको छ । समाजले हिजाे जापानको राजाधानी तोक्यो नजिक को एक खोला मा र्याप्टिङ गर्दै बैठक सम्पन्न गरेको छ ।

“Neplease society japan with Advanture” नाराको साथ सपन्न सो कार्यक्रम मा नेता तथा नेपाली समाज जापानको सुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो । र्याप्टिङ कार्यक्रम उल्लास पूर्ण तरिकाले पुरा भएको थियो ।

बैठकमा उपस्थित सबै नेता कार्यकर्ताहरुले नेपाली समाज जापानले (आफ्नो पार्टी)समाजवादी पार्टी,नेपाल लाई देशको पहिलो दल बनाउनलाई जस्तो सुकै बलिदान गर्न तयार रहेको प्रस्ट पारेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता पेम्बा शेर्पाले समाजवादी पार्टी नेपाल पहिलो दल भई शत्ता सम्हालेमा मात्र राष्ट्रिय समस्या र वर्गिय समस्या दुबैको समाधान हुने जिकिर गरे ।

त्यसैगरी अर्का नेता शिशिर निङ्लेकु लिम्बुले नेपाली कङ्रेश र नेकपा बाट नेपाल र नेपाली जनताले बिकास र सबैखाले बिभेदबाट मुक्ती नपाउने प्रस्ट भएको हुँदा सबै नेपाली जनता समाजवादि पार्टी नेपाल मा गोलबद्द हुनलाई अनुरोध गर्नु भयो।

The post नेपाली समाज जापानकाे र्याप्टिङ मिटिङ कार्यक्रम सम्पन्न appeared first on .



from https://ift.tt/2KSKnIi

No comments:

Post a Comment

Pages