शेर्पा पर्यटन व्यवसायी संघको अध्यक्षमा सोनाम ग्याल्जेन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, August 16, 2019

शेर्पा पर्यटन व्यवसायी संघको अध्यक्षमा सोनाम ग्याल्जेन

शेर्पा पर्यटन व्यवसायी संघ नेपालको प्रथम अधिवेशन सम्पन्न भयो।

शुक्रबार राजधानीमा सम्पन्न अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिको अध्यक्षमा सोनाम ग्याल्जेन शेर्पा चयन भएका छन्। बरिष्ठ उपाध्यक्षमा पेम्बा शेर्पा(संगम), उपाध्यक्ष ङावाङ ङिमा शेर्पा, महासचिव आङ पेम्बा शेर्पा, सचिव ओङ्दा शेर्पा, कोषाध्यक्षमा मिङ्मा तेन्जिङ शेर्पा र सहकोषाध्यक्षमा फुर्वा शेर्पा चयन भएका छन्।

सदस्यहरुमा दावुटि शेर्पा, पासाङ ङिमा शेर्पा, पासाङ लमु शेर्पा, गोम्बा शेर्पा, फुरदिकि शेर्पा, देण्डी शेर्पा, आङ छोटी शेर्पा, ल्हमु शेर्पा चयन भएका छन्।

अधिवेशन पूर्वपर्यटन मन्त्री कृपासुर शेर्पाले उद्घाटन गरेका थिए। अधिबेशनमा १ सय ५० भन्दा बढी व्यवसायी सहभागी भएका थिए। संघमा ५ सय बढी सदस्य आबद्ध छन्।

The post शेर्पा पर्यटन व्यवसायी संघको अध्यक्षमा सोनाम ग्याल्जेन appeared first on .



from https://ift.tt/2KC123R

No comments:

Post a Comment

Pages