काठमाडौं,असार २१ । आज दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।
अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।
यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।
श्रोत, अनलाइन खबर
The post काठमाडौंमा भूकम्पको धक्का appeared first on .
from https://ift.tt/2RW3ofW
No comments:
Post a Comment