माया र दावा याङ्जोम शेर्पाले गरिन युरोपको अग्लो हिमाल एल ब्रुसको सफल आरोहण - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, July 6, 2019

माया र दावा याङ्जोम शेर्पाले गरिन युरोपको अग्लो हिमाल एल ब्रुसको सफल आरोहण

हिमाल आरोही माया शेर्पा र एसियाको पहिलो अन्तराष्ट्रिय महिला गाइड दावा याङ्जोम शेर्पाले युरोपको सर्वा्धिक अग्लो हिमाल एल ब्रुसको सफल आरोहण गरेका छन ।
माया शेर्पा र दावा याङ्जोम शेर्पा पाकिस्थानमा रहेको विश्वको दोश्रो हिमाल केटु आरोहण गर्ने पहिलो पहिला टिमका हुन । उहिहरुले २०१४ मा केटु आरोहण गरेका थिए ।

आठ हजार मिटर माथिका हिमाल आरोहण गरेका र हिमालमा आरोहण सहयोगी गाइडको रुपमा यि दुई जनाले काम गर्दै आएका छन ।

आज विहान दुबै जनाले युरोपको अग्लो हिमाल एल ब्रुसको सफल आरोहण गरेका छन ।

The post माया र दावा याङ्जोम शेर्पाले गरिन युरोपको अग्लो हिमाल एल ब्रुसको सफल आरोहण appeared first on .



from https://ift.tt/2L4gves

No comments:

Post a Comment

Pages