साइप्रसमा रहेका तामाङ चेलिहरुले रसुवा राम्चेमा गुम्बाको लागि भगवान बुद्धको मुर्ती किन्यो - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, June 4, 2019

साइप्रसमा रहेका तामाङ चेलिहरुले रसुवा राम्चेमा गुम्बाको लागि भगवान बुद्धको मुर्ती किन्यो

रसुवा राम्चे घर भै हाल साइप्रसमा रहनुहुने म्हेन्दा तामाङको नेतृत्वमा आर्थिक सहयोग रु.६१ हजार संकलन गरि भगवान बुद्धको मुर्ती खरिद गरिएको बताएकी छन् । हाल साइप्रसमा रहेकी म्हेन्दा तामाङ,शर्मिला तामाङ,माया थिङ तामाङबाट रु.५० हजार र जीना तामाङ रु.६ हजार सीता तामाङ रु.५ हजार गरि कुल ६१ हजार संकलन गरेर भगवान बुद्धको मुर्ती ,पुजापाठका लागि आवस्यक सामग्री खरिद गरेको जनाएकी छिन् ।

रसुवा राम्चेमा गुम्बा निर्माण गरि सो गुम्बामा भगवान बुद्धको मुर्ती राख्न र बौद्ध धर्मको प्रचार प्रसारमा टेवा मिलोस भन्ने हेतुले आर्थिक संकलन गरि भगवान बुद्धको मुर्ती र पुजाको लागि आवस्यक सामग्री खरिद गरेको साइप्रसबाट म्हेन्दा तामाङले तामाङपेज अनलाइनलाई बताउनु भएको छ ।

The post साइप्रसमा रहेका तामाङ चेलिहरुले रसुवा राम्चेमा गुम्बाको लागि भगवान बुद्धको मुर्ती किन्यो appeared first on .



from http://bit.ly/2QHU9zs

No comments:

Post a Comment

Pages