२०१८ मा सगरमाथा आरोहण गरेकी महिला आरोही सम्मानित - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, July 27, 2018

२०१८ मा सगरमाथा आरोहण गरेकी महिला आरोही सम्मानित

बुद्धवचन अनुवाद समितिद्धारा यस वर्ष सगरमाथा अरोहण गरेकी महिला आरोहीहरुलाई सम्मान गरेका छन ।
आज गुरु पुणिर्माको अवसर पारी २०१८मा विभिन्न उद्देश्यका साथ सगरमाथा आरोहण गरेका महिला आरोहीहरुलाई बुद्धको मुर्ति उपहार स्वरुप दिएर सम्मान गरेका छन । सम्मान पाउनेमा डोमा शेर्पा (पहिलो महिला शेर्पा पत्रकार), छोकी शेर्पा (बुद्ध वाज बोन इन नेपाल), दाफुटी शेर्पा (कफि मेकर), कान्छी माया तामाङ, लक्मी तामाङ रहेका छन ।
बुद्धबचन अनुवाद समितिले युम ( आमाको नाममा बनाएको बचन)लाई नेपालीमा अनुवाद गरिरहेका छन यो ३ बर्षे योजना हो ३ बर्षमा युम अनुवाद गरि सक्ने संयोजक टिका शेर्पाले बताए ।


सम्मान एव अन्तरक्रिर्या कार्यक्रममा पुर्व मन्त्री आङ छिरीङ शेर्पा, नेपाल बौद्ध महासंघका अध्यक्ष, नेपाल शेर्पा महिला संघकी अध्यक्ष निमी शेर्पा उपस्थित हुनु भएको थियो ।

The post २०१८ मा सगरमाथा आरोहण गरेकी महिला आरोही सम्मानित appeared first on Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News.



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2Ag4Btr

No comments:

Post a Comment

Pages