लायान्स क्लब अफ नेपाल शेभ हिमालय मिलन कन्भेन्सनमा सहभागी - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, July 6, 2019

लायान्स क्लब अफ नेपाल शेभ हिमालय मिलन कन्भेन्सनमा सहभागी

इटालीको मिलन शहरमा जुलाई ५ बाट लायान्स क्लब अफ ईन्टर नेशनलको १०२ औ कन्भेन्सनमा शुरु भएको छ । सो कन्भेन्सनमा संसार भरिका लायान्स क्लबहरुको सहभागतिा रहेको छ । लायान्स क्लब अफ ईन्टर नेशनल मानवीय सेवाको उद्धेश्य लिएर स्थापन भएको सबैभन्दा पुरानो संस्था हो । क्लब अफ ईन्टर नेशनलको १०२ औ कन्भेन्सनमा लायान्स क्लब अफ नेपाल शेभ हिमालयले आफनो व्यनर सहित सहभागिता जनाएको छ । लायान्स क्लब अफ नेपाल शेभ हिमालयका चार्टर अध्यक्ष ङावा ङिमा शेर्पा,चार्टर उपाध्यक्ष वाङछु शेर्पा, चार्टर कोषाध्यक्ष राजेश्वरी शेर्पा लगाएतले शेर्पा जातीको पहिचान झल्काउने पोशकमा सहभागीता जनाएको छ ।

लायान्स क्लब अफ नेपाल शेभ हिमालय २०१९ को जनवरीमा स्थापित स्पेस्लिटी लायन्स क्लब हो । यो क्लबले लायान्स क्लबको माध्यमबाट नेपालको हिमाली क्षेत्रको विकास र हिमालहरुको सरसफाई गर्ने अभियानले नेपालको हिमाल आरोहन गर्ने आरोही र सो आरोहन व्यवस्था संचालण गर्ने एजेन्सीका संचालक हरुको सक्रियतामा स्थापन भएको हो । स क्लब अफ ईन्टर नेशनलको १०२ औ कन्भेन्सनमा २०१९ को जुलाई ९ सम्म चल्ने छ ।

The post लायान्स क्लब अफ नेपाल शेभ हिमालय मिलन कन्भेन्सनमा सहभागी appeared first on .



from https://ift.tt/2JgXSSg

No comments:

Post a Comment

Pages