पाँच बर्षकाे यात्रामा मैले बुजेकाे जापान - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 13, 2019

पाँच बर्षकाे यात्रामा मैले बुजेकाे जापान

बाध्यता,रहर,देशकेा अस्थिर राजनैतिक अबस्था,बेरेाजगारले बनैा या युवाहरू बिदेशिने क्रेजकेा कारण मलाइपनि बिदेशिन बाध्य बनाएकेा ५ बर्ष भएछ । थाहै नभइ ५ बर्ष बितेकेा छ । येा अवधि मलाइ अझै बर्ष हेाइन महिना जस्तेा लागिरहेकेा छ । किनकि ५ बर्षकेा यत्रेा लामेा समयावधिभित्र के उपलब्धि हासिल भयेा,कति पैसा कमाइ भयेा ,के अनुभव बटुल्येा भनेर प्रश्न गरेमा अनुत्तरित छु । अरू बिदेशिएका युवाहरूकेा हकमा मलाइ रत्तिभर थाह छैन तर म जस्तै जापानमा रहेका कैयैा युवाहरूसंग यि प्रश्नहरूकेा जवाफ छैन । जापान दुख गरेर बनाएकेा देश हेा भनेर जापानीहरूसंग कुराकानीमार्फत थाह पाए ,यसमा शंकागर्ने कुनै ठाउँ छैन । किनकि उनीहरू लामेा समय काम गर्छन् ,जिम्मेवारीलाइ महत्वपुर्ण रूपमा लिन्छन। जतिनै दुख गरेपनि देशकेा लागि तिर्नुपर्ने कर,बिल,बिभिन्न बिमाहरू समय अगावै तिर्ने गर्दछन । हामी नेपाली हाम्रेा देश नेपालमा हुदा फरक वाताबरणमा हुर्किदै अ।यैा । अबिकसित देशबाट बिकसित देशमा एक्कासि अ।एर उल्लेखित कुराहरू पालना गर्नुपर्दा १० केजीकेा भारीबेाक्न सक्ने बालकलाइ ५० केजीकेा भारी बेाकाएर थिचिएकेा जस्तै हेा भन्ने ठानेकेा छु । भनिन्छ जापान एउटा बिशाल महासागर हेा ,पैाडिन सके उत्रन सकिन्छ ,नत्र कि त अरूले रेस्क्यु गर्नुपर्ने हुन्छ नत्र ज्यान गुमाउनु पर्ने हुन्छ । जति पनि जापानमा अ।एका युवाहरू कन्सल्टेन्सी,दलाली तथा बिभिन्न एजेन्टहरूकेा बहकाउमा लागेर मासिक दुइ लाखकेा तलबकेा अ।शा,परिबार लान पाइने ,जे जतिपनि काम गर्न पाउने जस्ता अनर्गल प्रचार तथा भ्रममा परेर जापान अ।एकेा भेटे । सुनेकेा र देखेकेा जापान अ।काश पाताल भिन्नता,भाषा लगायत बिभिन्न कारणले महिनैा बेरेाजगार भएर बस्न बाध्य, जापान सरकारले बिध्यार्थीहरूकेा हकमा कलेज फि तिर्न २८ घण्टा भन्दाबढी काम गर्न अघेाषित रूपमा कडाइ ,कुक,प्रशिक्षार्थी कामदारहरूकेा हकमा सम्झैतामुताबिक तलव सेवा सुबिधा नपाएर बिभिन्न समस्याहरू झेल्न बाध्य छन् अधिकांश जापानबासी नेपालीहरू ।

मेरेा ५ बर्ष लामेा बसाइकेा अनुभव अनुसार जापान यस्तेा देश हेा । यहाँ बिदेशीहरू सेटल हुन कम्तीमा ४,५ बर्ष लाग्छ । यहाँ चाढै कमाएर अ।फ्नेा सपनाहरू पुरा गरैा भन्ने सेाच बिरलैले मात्र पुरा गर्ने गरेकेा पाइन्छ । अ।त्मबल र धैर्यता अनि कठेार परिश्रम केा प्रयायकेा रूपमा जापानलाइ बुझ्न सके भबिष्यमा पक्कै केरियर राम्रेा हुन्छ जस्तेा लाग्छ तर धेरै नेपाली युवाहरूहरू राम्ररी नबुझेर नै दुख पाएकेा हेा जस्तेा लाग्छ । केही काम गर्दा उचित परामर्श नै नगर्ने , जापानमा बिदेशीहरूले पालना गर्नुपर्ने न्युनतम अ।धार तथा नियमहरू पालना नगरी बाठेा हुन खेाजेर बाटेा मेाड्दा नै पछिल्लेा समय जापानमा नेपालीहरू इमिग्रेसन र जापान प्रहरीकेा निगारानीमा परेकेा हेा जस्तेा लागिरहेकेा छ ।

हामी सानै देखि परावलम्बी प्रबृतिकेा बाताबरणमा हुर्किदै अ।एका छैा ।जापानमा एकले अर्काकेा बारेमा सेाच्न सकिदैन रहेछ चाहेर हेास या नचाहेर यहाँ रहेका अग्रज नेपालीहरू मनि माइन्डेट भएकेा पाए किन रहेछ राम्ररी बुझेकेा छु किनकि यहाँ जे कामपनि सरसल्लाह लिएर अ।फैले च्यालेन्ज गर्न नसके यहाँ जीवनयापान गर्न साह्रै गाह्रेा छ भन्न चाहन्छु । मेरेा पनि ५ बर्षकेा अवधि संघर्षमय रह्येा अझै धेरै संघर्ष गर्न बाँकी छ धेरै किसिमका समस्याहरू भेागियेा तर हिम्मत कहिल्यै हारिन । किनकि भेालिकेा दिनलाइ मैले मानसपटलमा चित्रण गरिसकेकेा छु । मेरेा पनि अरू नेपाली युवा साथीहरूकेा जस्तै अनगिन्ती सपना अनि सस्यारू छन् तर ति सबै समस्याहरूलाइ समाधान गर्न पन्चबर्षिय येाजनाहरू बनाएकेा छु । जापानमा अगाडि बढ्न खेाज्नेहरूलाइ राम्रेा अवसर देखेकेा छु तर समस्यासंग मुकाबिला गर्न नसके अनगिन्ति सपनाहरू तुहाउनु सिबाय केही देख्दिन म । हामीले केही सिक्दै पैसा कमाउनु छ ,भेालीकेा दिनहरूमा ति सिकाइहरूलाइ हाम्रै नेपालमा स्थान्तरण गरैा । बिदेशमा केही बर्ष परिश्रम गरैा अन्तमा हाम्रै देशमा लगानी गरेर देशलाइ अबिकसित देशकेा सुचीबाट हटाउन हातेमालेा गर्दै अघि बढैा । बिदेशिएका हामी युवा शक्तिहरूलाइ स्वदेशमै क्षमतअनुसार परिचालन गर्न हारगुहार गरैा । धन्याबाद

The post पाँच बर्षकाे यात्रामा मैले बुजेकाे जापान appeared first on .



from http://bit.ly/2RGB7fK

No comments:

Post a Comment

Pages