फरक शेर्पा किदुकको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन आङ छेतर शेर्पा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, December 15, 2018

फरक शेर्पा किदुकको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन आङ छेतर शेर्पा

काठमाडौँ, पौष १ । फरक शेर्पा किदुक काठमाडौँको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट पुन अध्यक्षमा आङ छेतर शेर्पा निर्वाचित भएको छ ।
फरक शेर्पा किदुक स्थापना पछि आङ छेतर शेर्पाको यो दोश्रो कार्यकाल हो । दोस्रो अधिवेशनबाट निर्वाचित भएसगै शेर्पाको पहलमा फरक शेर्पा किदुकले आफ्नै भवन खरिद गर्न सफल भएको थियो । किदुकको भवन फैक चोक, कपन काठमाडौमा रहेको छ । सोलुखुुम्बु जिल्लाको माथिल्लो भेगमा रहेका शेर्पाहरुले आफ्नो भाषा, कला, संस्कृति संरक्षण अभियानका लागि किदुक स्थापना गरेका थिए ।
किदुकले परम्परागत नृत्य स्याबु्रको प्रशिक्षणसगै संरक्षण गरिरहेको छ भने भाषाको संरक्षणलाई पनि जोड दिदै आएको छ ।
किदुकको तेस्रो महाधिवेशन मसिर २९ गते शनिवार किदुकको भवनमा सम्पन्न भएको थियो अधिवेशनबाट निर्वाचिन पदधिकारीहरुको नामवाली
अध्यक्ष आङ छेतर शेर्पा
प्र. उपाध्यक्ष पासाङ तेम्बा शेर्पा
दि. उपाध्यक्ष ङवाङ काल्देन शेर्पा
महासचिव दावा ग्याल्जेन शेर्पा
सचिव पासाङ शेर्पा
कोषाध्यक्ष पेम्बा दोर्जी शेर्पा
सह कोषाध्यक्ष पासाङ ल्हमु शेर्पा
सदस्य आङ मेन्दोक शेर्पा
सदस्य ल्हाक्पा छम्जी शेर्पा
सदस्य पासाङ नुरु शेर्पा
सदस्य ल्हाक्पा कान्छीशेर्पा
सदस्य ङवाङ थुण्डु शेर्पा
सदस्य जाङबु शेर्पा
सदस्य ल्हाकपा तेम्बा शेर्पा
सदस्य कर्मा ग्याल्जेन शेर्पा
सल्लाहकारहरु
डा।मिङमा नुरु शेर्पा
ल्हाक्पा छिरीङ शेर्पा
फुरा ग्याल्जेन शेर्पा
ल्हाक्पा फुटि शेर्पा
ङिमा दावा शेर्पा
ल्हाक्पा गेल्जेन शेर्पा

The post फरक शेर्पा किदुकको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन आङ छेतर शेर्पा appeared first on .



from https://ift.tt/2QyGDRW

No comments:

Post a Comment

Pages