मिस्टर एण्ड मिस टिन शेर्पाको ग्राण्ड फिनाले भोलि हुँदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, January 14, 2019

मिस्टर एण्ड मिस टिन शेर्पाको ग्राण्ड फिनाले भोलि हुँदै

काठमाडौँ,पुस २९ सोमबार
मिस्टर एण्ड मिस टिन शेर्पा प्रतियोगिताको ग्राण्ड फिनाले माघ १ गते हुने भएको छ ।

काठमाडौँको प्रज्ञा भवनमा हुने फाइनल प्रतियोगितामा २५ जना प्रतियोगीहरुको सहाभगिता रहने छ ।
प्रतियोगीतमा १० किशोर र १५ किशोरीले मिस्टर एण्ड मिस टिन शेर्पाको उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।
शेर्पा समुदायको व्यक्तित्व विकास तथा भाषा, कला साँस्कृतिलाई संरक्षण गर्न समेत यस्ता कार्यक्रमले सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।
किशो र किशोरीहरुको व्यक्तिको विकास गर्नुका सथौ शेर्पा संस्कृतिको जगेर्ना राख्ने उद्धेश्यले प्रतियोगिताको आयोजना लागिएको गौतम बु्द्धगौतमा बुद्ध फिल्मीस प्रा.लि.प्रवन्धक लाक्पा शेर्पाले (अमोद) ले जानकारी दिनुभयो ।



from Sherpa media Group Nepal http://bit.ly/2RuVNrR

No comments:

Post a Comment

Pages