हत्केला समाजको स्वास्थ्य शिविर,दुई सय भन्दा बढि विरामीहरु लाभाम्वित - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, July 9, 2018

हत्केला समाजको स्वास्थ्य शिविर,दुई सय भन्दा बढि विरामीहरु लाभाम्वित

विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको हत्केला समाजले आयोजना गरेको नि.शुल्क स्वाथ्य शिविर काठमाडौमा सम्पन्न भएको छ । काठमाडौको बौद्ध जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा शनिबार आयोजना गरेको कार्यक्रममा दा“त आ“ख,आदीको उपचारहरु उपलब्ध गराएकोमा दुई बढि विरामीहरुले यसको फाइदा लिएको आयोजकले जनाएको छ । २०७४ साल भदौमा ब्यतिmत्व बिकासका निम्ति शिक्षा र स्वस्थ्यको क्ष्ँेत्रमा विशेष योगदान पु¥याउने उदेश्य सहित संस्थाको स्थापना गरेको थियो । संस्थाले नागरिक स्वबलम्बनका लागि विभिन्न सीपमुलक तालिमहरु पनि आयोजना गर्दै आएको संस्थाका अध्यक्ष्ँ फुरल्हाक्पा शेर्पाले जानकारी दिए ।
रोग लाग्नु भन्दा पहिले नै आफ्नो स्वास्थ्य प्रति सबै व्यतिm सचेत हुन पर्छ भन्ने सबैमा चेतना अभिवृद्धिका लागि उपत्यकामा नै नि शुल्क स्वास्थ्य शिबिर आयोजना गरेको पनि अध्यक्ष शेर्पाले बताए । शिविरमा जस्मा २०१ जना ले प्रत्यक्ष्ँ स्वास्थ्य परिक्षण गराएका थिए । जसमा १२० जना दात ९७ जना आ“खा र अरु सामान्य चेक जा“च गराएका थिए । नि शुल्क औषधि समेत वितरण गरेको शिशिविरमा स्वास्थ परामर्श पनि दिइएको अध्यक्ष्ँ शेर्पाको भनाइ छ



from DakpiKhabar.com https://ift.tt/2L3fwra

No comments:

Post a Comment

Pages