सोलुखुम्बुका कुन स्थानीय तहले कति अनुदान पाए - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, May 30, 2018

सोलुखुम्बुका कुन स्थानीय तहले कति अनुदान पाए

१५ जेठ २०७५ – संघीय सरकारले अन्तर सरकार वित्त हस्तान्तरण अन्तर्गत देशभरका स्थानीय सरकारलाई ३ खर्ब ८ अर्ब ४८ करोड रुपैया दिने भएको छ। संघीय संसदमा प्रस्तुत बजेटले स्थानीय तहलाई वित्तीय समानीकरण शसर्त अनुदानस्वरुप उक्त रकम हस्तान्तरण गर्ने भएको हो।
सोलुखुम्बुका स्थानीय तहले पाउने बजेट यस्तो छ :
१. सोलुदुधकुन्ड नगरपालिका
वित्तीय समानिकरण-१३ करोड ३ लाख
शसर्त अनुदान-१९ करोड ६७ लाख
जम्मा-३२ करोड ७० लाख
२. खुम्बु पासाङल्हामु गाउँपालिका
वित्तीय समानिकरण-७ करोड ४३ लाख
शसर्त अनुदान-६करोड ११लाख
जम्मा-१३ करोड ५४ लाख
३. थुलुङ दुधकोशी गाउँपालिका
वित्तीय समानिकरण १२ करोड ८९लाख
शसर्त अनुदान-९करोड ३६ लाख
जम्मा-२२ करोड २५ लाख
४. दुधकौशिका गाउँपालिका
वित्तीय समानिकरण ९करोड ६८लाख
शसर्त अनुदान-१५करोड १३ लाख
जम्मा-२४ करोड ८१ लाख
५. नेचासल्यान गाउँपालिका
वित्तीय समानिकरण ११ करोड ५६लाख
शसर्त अनुदान-१६करोड ३६ लाख
जम्मा-२७करोड ९२ लाख
६. महाकुलुङ्ग गाउँपालिका
वित्तीय समानिकरण ८ करोड ७६ लाख
शसर्त अनुदान-५करोड ७९लाख
जम्मा-१४करोड ५५ लाख
७. लिखुपिके गाउँपालिका
वित्तीय समानिकरण ६ करोड
शसर्त अनुदान-५करोड ६५ लाख
जम्मा-११ करोड ६५ लाख
८.सोताङ्ग गाउँपालिका
वित्तीय समानिकरण ७ करोड ६९लाख
शसर्त अनुदान-६करोड ८७ लाख
जम्मा-३ खर्ब ८ अर्ब ४८ करोड रुपैया



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2swA4R5

No comments:

Post a Comment

Pages