सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, July 9, 2020

सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च

विराटनगर, असार २६ । निरन्तरको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ ।
पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन गरिएको छ ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको बहाव यो वर्षकै उच्च रहेको छ पानीको बहाव बढ्दो क्रममा रहेकोले ५६ मध्ये ३० वटा ढोका खुला गरेको छ ।
श्रोत: अनलाइनखबर

The post सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च appeared first on .



from https://ift.tt/3eg6aWW

No comments:

Post a Comment

Pages