मिन्ड्रोल छयाङ्छुप छ्योलिङको बज्रगुरु विश्वशन्ति पूजा शुरु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, December 23, 2018

मिन्ड्रोल छयाङ्छुप छ्योलिङको बज्रगुरु विश्वशन्ति पूजा शुरु

मिन्ड्रोल छयाङ्छुप छ्योलिङ संघले आयाजना गरेकोे बज्रगुरु विश्वशान्ति पूजा शनिबारबाट सिमलटार स्थित संस्थाको प्रङगनमा शुरु भएको छ । वि.सं.२०७५ पौष ७ गते देखी शुरु भएको बज्रगुरु विश्वशान्ति पुजा वि.सं.२०७५ पौष ११ गते सम्म हुने आयोजकले जनाएको छ । सम्पूर्ण प्राणी जगतको सुख, शान्ति र दिर्घायुको निम्ति बज्रगुरु विश्वशान्ति पुजा अयोजना गरेको संस्थाको अध्यक्ष ल्हाक्पा तेम्बा शेर्पाले जनाकारी दिनु भयो । दैनिक विहान आठ बजे देखि अपह्रान चार बजे सम्म हुने छ ।

The post मिन्ड्रोल छयाङ्छुप छ्योलिङको बज्रगुरु विश्वशन्ति पूजा शुरु appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com http://bit.ly/2PX47Lm

No comments:

Post a Comment

Pages