कास्कीमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या ७ पुग्यो - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, July 9, 2020

कास्कीमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या ७ पुग्यो

पोखरा । कास्कीमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । ११ जना घाइते भएका छन् ।

पोखरा-१८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा पुरिदा थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

पोखरा–२६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर ज्यान गएको छ ।

पोखरा-२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनका आमा हिमकला अधिकारीको ज्यान गएको छ ।
श्रोत: अनलाइनखबर

The post कास्कीमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या ७ पुग्यो appeared first on .



from https://ift.tt/3gEMflW

No comments:

Post a Comment

Pages