नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, July 9, 2020

नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय

२५ असार,काठमाडौं । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् ।

वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।

The post नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय appeared first on .



from https://ift.tt/3eeqEiR

No comments:

Post a Comment

Pages