खुम्बु पासाङल्हमु गाउपालिकालाई काग्रेस नेता कार्कीको स्वास्थ्य सामाग्री सहयोग - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, June 26, 2020

खुम्बु पासाङल्हमु गाउपालिकालाई काग्रेस नेता कार्कीको स्वास्थ्य सामाग्री सहयोग

नेपाली कांग्रेस सोलुखुम्बुका नेता एब समाजसेवी प्रकाशशिह कार्कीले आज प्रदेश न १ अन्तरगत सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हमु गाउपालिकाका स्वास्थ्य सस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नु भएको छ ।

काठमाडौंमा आयोजित भेटघाट तथा अन्तर्कृया कार्यक्रममा पार्टीका गाउपालिका नेताहरुलाई स्वास्थ्य सामाग्री (थर्मल गन्,सर्जिकल मास्क्, सेनिटाइजर र पिपिइ) उपलब्ध गराइएको हो ।

सोलुखुम्बु जिल्लाको नगरपालिका र हरेक गाउपालिकालाई कार्कीले स्वास्थ्य सामाग्री बितरण गरी सक्नु भएको छ । उहाले लकडाउनको समयमा काठमन्डौमा रहेका सोलुबासीलाई आफ्नै ब्यक्तिगत खर्चमा राहत वितरण गर्नु भएको थियो ।

भेटघाट कार्यक्रममा नेता कार्कीले यो समयमा पार्टिले एकतावद्द भएर चुनौतीको सामना गर्नु पर्ने बताए ।

The post खुम्बु पासाङल्हमु गाउपालिकालाई काग्रेस नेता कार्कीको स्वास्थ्य सामाग्री सहयोग appeared first on .



from https://ift.tt/2BcxesF

No comments:

Post a Comment

Pages