बिटकॉइन के हो यो बाट कसरि पैसा कमाउन सकिन्छ ? - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, June 26, 2020

बिटकॉइन के हो यो बाट कसरि पैसा कमाउन सकिन्छ ?

गेल्छिरी शेर्पा/ कोरिया, बिटकॉइन एक किसिमको डिजिटल करेन्सी हो, यसलाई वर्चुअल करेन्सी (virtual currency) पनि भनिन्छ। यो ओपन सोर्स भएकोले यसलाई जसले पनि प्रयोग गर्न सकिन्छ। वर्चुअल करेन्सी तपाई हरुलाई नयाँ शब्द लग्न सकिन्छ, यो कसैले देख्न र छुन नसक्ने पैसा हो जुन पैसा संसारको जुन सुकै ठाउँबाट प्रोयोग गर्न सकिन्छ।

वर्चुअल करेन्सीको बारेमा सुनेर तपाईलाई लग्न सकिन्छ कसैले देख्न र छुन नसक्ने पैसा कसरी आफ्नो हुन सकिन्छ यो बस्तामा तपाईको डिजिटल वालेटमा रहको बिटकॉइन पोइन्टको रकम तपाई आफ्नो बैंक खातामा पठाऊन सकिन्छ। अहिले नेपालमा १ बिटकॉइन को मूल्य 1,109,830.27 Nepalese Rupee पर्छ। यो सेयरको मूल्य जस्तै तलमाथि भइ रहन्छ।

संसारको बिकसित देश हरुमा मात्र बैदानिकता पाएको वर्चुअल करेन्सी हालै भारतको सुप्रिम कोटले क्रिप्टो करेंसी नामक वर्चुअल करेन्सीलै बैदानिकता प्रधान गरको छ। संसार भर भइ रहेको कोरोनको बन्द बन्दि ले पनि वर्चुअल करेन्सी तिब्र गतिमा आम मानिसको राजइमा परेको देखिन्छ।

संसारभर चर्चामा रहेको वर्चुअल करेन्सी, तपाइले कसरि वर्चुअल करेन्सी सुरु गर्ने लगायत अर्को लेखमा …

The post बिटकॉइन के हो यो बाट कसरि पैसा कमाउन सकिन्छ ? appeared first on .



from https://ift.tt/31jr9oX

No comments:

Post a Comment

Pages