शेर्पाले शिक्षा गुणस्तर वृद्धि गर्नका लागि दश लाख घोषण गर्नुभयो। - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, October 7, 2018

शेर्पाले शिक्षा गुणस्तर वृद्धि गर्नका लागि दश लाख घोषण गर्नुभयो।

 

कर्मारिञ्जी शेर्पा,रामेछाप,२१ असोज – रामेछाप गोकुलगांग गाउँपालिका वडा नं.१ चुचुरेका गेल्जे लामाले एक कार्यक्रम गरि अाज सिद्धेश्वर मा वि बाम्तीभण्डारको छ सय विद्यार्थीहरूलाई ट्याक सुट र दश उत्कृष्ट विद्यार्थीलाई पचास हजार छात्रवृत्ति वितरण गरिएको छन ।

कार्यक्रममा बोल्दै शिक्षाको गुणस्तर सुधार्न शेर्पाले निरन्तर बार्षिक रूपमा सहयोग गर्ने बताउनुभयो । शेर्पाले उक्त विद्यालयको ढल व्यवस्थापन तथा खेलमैदान निर्माण गर्न दश लाख बराबरको सहयोग गर्ने घोषण गर्नुभयो । कार्यक्रममा उमाकुण्ड वडा नं. २ का वडा अध्यक्ष खम्बाध्वजा बस्नेत लगायत शिक्षक,विद्यार्थी र अभिभावकहरूको उपस्थिति थियोे ।

शेर्पा सिद्धेश्वर मा वि का पुर्व विद्यार्थी हो भने गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सनका प्रबन्धक निर्देशक र प्रख्यात निर्माण व्यवसायी साथै समाज सेवी हुनु हुन्छ । विगत केही बर्ष देखि शेर्पाले शिक्षा ,स्वास्थ लगायत विकासको विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।



from Sherpa media Group Nepal https://ift.tt/2y8mQ0m

No comments:

Post a Comment

Pages