बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा फुपु छेम्बे शेर्पा(जिग्डोल) चयन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, June 18, 2020

बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा फुपु छेम्बे शेर्पा(जिग्डोल) चयन

काठमाडौँ, असार ४ । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको अध्यक्ष पदमा बौद्ध महासंघका पुर्व अध्यक्ष फुपु छेम्बे शेर्पा (भिक्षु थुप्तेन जिग्डोल) चयन हुनु भएको छ ।

नेपाल सरकार मन्त्री परिषद्को निर्णय अनुसार शेर्पालाई ५ बर्षका लागि अध्यष पदमा नियुक्त भएका हुन ।

The post बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा फुपु छेम्बे शेर्पा(जिग्डोल) चयन appeared first on .



from https://ift.tt/3dkiPry

No comments:

Post a Comment

Pages