मनाङमा पनि भेटिए एक जना कोरोना संक्रमित - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, June 18, 2020

मनाङमा पनि भेटिए एक जना कोरोना संक्रमित

पोखरा, असार ४ । गण्डकी प्रदेश अन्तर्गत हिमाली जिल्ला मनाङमा पनि कोरोना संक्रमीत भेटिएको छ ।

स्थायी ठेगाना कपिलवस्तु बाणगंगा–१४ घर भइ मनाङ बस्दै आएका ५७ वर्षीय पुरुषमा कोरोना भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ । मनाङको चामेस्थित सरकारी कार्यालयका कर्मचारी रहेका उनी हालैमात्र घर गएर मनाङ फर्किएको थिए ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण ७४ जिल्लामा पुगेको छ । प्रदेश एकको ओखलढुंगा, गण्डकीको मुस्ताङ र वाग्मतीको रसुवामा भने अहिलेसम्म संक्रमण देखिएको छैन ।

श्रोत: इकान्तिपुर

The post मनाङमा पनि भेटिए एक जना कोरोना संक्रमित appeared first on .



from https://ift.tt/30U8qQw

No comments:

Post a Comment

Pages