नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुग्यो - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, May 7, 2020

नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । विहीबार कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा टेकुमा भएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

 

The post नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुग्यो appeared first on .



from https://ift.tt/2YF9SVX

No comments:

Post a Comment

Pages