नेपाल तामाङ समाज,जापानद्वारा आपतकालिन सहयाेग समिति गठन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 31, 2020

नेपाल तामाङ समाज,जापानद्वारा आपतकालिन सहयाेग समिति गठन

नेपाल तामाङ समाज,जापानले काेराेना संक्रमित जापानबासी नेपालीहरुकाे सहयाेगार्थ आपतकालिन सहयाेग समिति गठन गरेकाे छ ।

जापानमा काेराेना संक्रमित संख्या दैनिक रुपमा सुधारउन्मुख रहेकाे र जापानबासी नेपालीहरुकाे अबस्था सामान्य भएपनि काेराेनाकाे कारण राेजगारबाट बन्चित भइ जीविकाेपार्जनमा समस्या भएका पीडितहरुकाे संख्या बढिरहेकाे सुचनामा उल्लेख गरिएकाे छ । जापानमा केाराेनाकाे प्रभाव लम्बिन सकिने अबस्थाकाे मध्यनजर राख्दै समाजले हालै अध्यक्ष रुविना तामाङकाे संयाेजकत्वमा १० सदस्यीय सहयाेग समिति गठन गरेकाे छ ।

समाजले केन्द्रिय समिति सहित च्युबु क्षेत्रीय समिति ,क्युस्यु क्षेत्रीय समिति ,किताकान्ताे क्षेत्रीय समिति ,अेाकिनावा क्षेत्रीय समिति रहने गरी समिति निर्माण गरिएकाे समाजले जनाएकाे छ ।

The post नेपाल तामाङ समाज,जापानद्वारा आपतकालिन सहयाेग समिति गठन appeared first on .



from https://ift.tt/3gEIAFF

No comments:

Post a Comment

Pages