साईप्रस ग्याल्पो ल्होसार चाड मनाइदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, February 15, 2020

साईप्रस ग्याल्पो ल्होसार चाड मनाइदै

साईप्रस, बौद्धमार्गीहारुको महान चाड तथा शेर्पा समुदायको नयाँ बर्ष “ग्याल्पो ल्होसार ” साईप्रसमा पनि मनाइने भएको छ । शेर्पा किदुग साईप्रसको आयोजनामा बिगतका बर्ष झै यस पाली पनि आगमि मार्च १ तारिक आइतबारका दिन “च्याक-फो चिवा” लो २१४७ औ ग्याल्पो ल्होसार भिबिद सास्कृतिक कार्यक्रम गर्दै मनाउने भएको हो ।

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा माछि जालैमा कान्छी फेवा तालैमा भन्ने गित बाट चर्चमा आएको गायक दावा के शेर्पाको र डीजे बिकस श्रेष्ठ मुख्य आकर्षक रहेने कार्यक्रममा स्थानिय कलाकारहरुको बेजोड सास्कृतिक प्रस्तुति रहेको आयोजकले बताएको छ ।

The post साईप्रस ग्याल्पो ल्होसार चाड मनाइदै appeared first on .



from https://ift.tt/2vxnKoG

No comments:

Post a Comment

Pages