कतारमा ग्याल्पो ल्होसार चाड मनाइदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, February 15, 2020

कतारमा ग्याल्पो ल्होसार चाड मनाइदै

दोहा, कतारमा नेपाली रार्ष्ट्रिय चाड “ग्याल्पो लोसार” मनाइने भएको छ । शेर्पा किदुग दोहा कतारको आयोजनामा बिगतका बर्ष झै यस पाली पनि आगमि मार्च ६ तारिक शुक्रबारका दिन “च्याक-फो चिवा” लो २१४७ औ ग्याल्पो लोसार चाड विभिद सास्कृतिक कार्यक्रम गर्दै मनाउने भएको हो ।

”भाषा,धर्म,कला सांस्कृतिक हाम्रो पहिचान,जातिय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान” भन्ने मुल नाराका साथ सन :२०१७ सालमा कतारमा स्थापना गरिएको यस सस्थाले चौथो पटक ग्याल्पो लोसार चाड मनाउन लागिएको सस्थाका महासचिव आङ मिङमार शेर्पाले बताए ।

बिगतका बर्षहरुमा नेपाल बाट कलाका ल्याएर कार्यक्रम गर्नेगरे पनि यो पाली स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति साथै विभिन्न सेर्पाका मौलिक झाकी पर्दसन लगायतका कार्यक्रम गर्दै चाड मनाउने लागेको सेर्पाले जानाकारी गराए । दोहा स्थित गल्फ होराईजन होटेलको सभाहलमा हुने बृहत कार्यक्रमको लागि शेर्पा किदुग दोहा कतारले यहाँ स्थित सम्पुर्ण नेपाली समुदायमा गरिमामय उपस्थितिको पनि हार्दिक अनुरोध गरेको छ ।

The post कतारमा ग्याल्पो ल्होसार चाड मनाइदै appeared first on .



from https://ift.tt/2UVF0OT

No comments:

Post a Comment

Pages