रोमानियामा लोसार शुभकामना सस्कृतिक कार्यक्रम हुँदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, February 15, 2020

रोमानियामा लोसार शुभकामना सस्कृतिक कार्यक्रम हुँदै

शेर्पा किदुग रोमानियाको आयोजनामा आगमि मार्च १ आइतबारका दिन “च्याक-फो चिवा” लो २१४७ औ ग्याल्पो ल्होसार पावन अवसरमा रोमानियामा लोसार शुभकामना सस्कृतिक कार्यक्रम हुँदै छ।

धर्म गुरु आचार्य कर्म रिन्जिन शेर्पाको प्रमुख अतिथ्यमा गायक सोनाम शेर्पा कोसिसको सांगीतिक प्रस्तुति रहने कार्यक्रममा स्थानीय कलाकारहरुको बिभिद प्रस्तुतिको साथमा सास्कृतिक कार्यक्रम रहेको सस्थाको अध्यक्ष लाक्पा तेन्जी लामा शेर्पाले हिमाली सन्देशलाई जानकारी दिनु भयो।

The post रोमानियामा लोसार शुभकामना सस्कृतिक कार्यक्रम हुँदै appeared first on .



from https://ift.tt/2OVRcLL

No comments:

Post a Comment

Pages