दक्षिण कोरियामा एक नेपालीको मृत्यु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 14, 2019

दक्षिण कोरियामा एक नेपालीको मृत्यु

दक्षिण कोरियामा एक नेपालीको मत्यु भएको छ । बिहीबार बिहान रौतहटका संजय बिकको मृत्यु भएको हो । उनी १० महिना देखि हेपाटाइटिस रोगको उपचार गाईरहेका थिए ।

३५ बर्षिय बिक पर्यटन भिषामा कोरिया आएर यतै बसेका थिए । उनको श्रीमती र एक छोरा छन् । ‘उपचार गर्न थालेको पनि झन्नै एक वर्षै हुन थाल्यो । आर्थिक रूपमा पनि विभिन्न संघ संस्थाले सहयोग गरेका थिए ।’ नेपाली सम्पर्क समितिकी अध्यक्ष अन्जु केसीले भनिन् । ‘राम्रो हुन्छ जस्तो पनि भएको थियो । तर हाम्रो आशा निराशामा परिणत भो । आज बिहान उहाँको निधन भयो । हामी सबै नेपाली दुखी छौं ।’ उनले थपिन ।

मृतक विश्वकर्माको श्रीमती पनि कोरियामै छिन् । परिवारको सल्लाहमा कोरियामै दाहसंस्कार गर्ने निर्णय भएको समेत अध्यक्ष केसीले जानकारी गराएकी छिन् ।

-फोनिज कोरिया

The post दक्षिण कोरियामा एक नेपालीको मृत्यु appeared first on .



from https://ift.tt/2qb5Sxq

No comments:

Post a Comment

Pages