रमणीय देम्बा डांडामा सुविधा सम्पन्न रिसोर्ट संचालन हुने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, October 13, 2019

रमणीय देम्बा डांडामा सुविधा सम्पन्न रिसोर्ट संचालन हुने

कात्तिक ९ ओखलढुंगा, ओखलढुंगा जिल्लाको पश्चिम क्षेत्रमा पर्ने जिल्लाकै सबैभन्दा अग्लो रमणीय देम्बा डांडामा टुरिजम वर्षा २०२० लक्षित गरि रिसोर्ट संचालन हुने भएका छन् ।

पर्यटकहरुलाई सेवा सुबिधाको लागि दावा एक्रो कम्पनी द्वारा निर्माण गर्न लागेको रिसोर्टको उद्घाटन तथा तिहार बिशेश शुभकामना आदाप्रदान कार्यक्रम गरि संचालनमा ल्याउने तयारी गरेको प्रचार-प्रचार संयोजक दावा शेर्पाले हिमाली संदेश लाई जानकारी दिनु भयो । साथै कार्यक्रममा शुभकामना आदाप्रदान,राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति,सम्मान तथा प्रमान-पत्र र डिजे सेसन सहितको कार्यक्रम रहेकोले सम्पूर्ण स्थानीय हरुलाई उपस्थितिको अनुरोध गरेका छन् ।

The post रमणीय देम्बा डांडामा सुविधा सम्पन्न रिसोर्ट संचालन हुने appeared first on .



from https://ift.tt/32bV1kT

No comments:

Post a Comment

Pages