कोरियाको दक्षिणी क्षेत्रमा शक्तिशालि आँधी आउन सक्ने , सजक रहन सुझाब - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, July 19, 2019

कोरियाको दक्षिणी क्षेत्रमा शक्तिशालि आँधी आउन सक्ने , सजक रहन सुझाब

कोरियामा सनिबार शक्तिशाली आँधी आउन सक्ने पुर्व अमुमान गरिएको छ l ९ सय ९० हेक्टोपास्कलको चाँपमा रहेको उक्त दानज आँधी शुक्रवार दिउसो देखि ताइवानको उत्तरी भाग बाट ३ सय ६० किलोमिटर प्रतिघन्टाको दरले बगिरहेको कोरिया मेट्रोलोजीकल एड्मिनिस्टे्रसन केएमएले जनाएको छ ।

उक्त आँधीले शुक्रवार राति कोरियाको जेजु टापुमा मा क्षतिपुर्याउन सक्ने अनुमान गरिएको छ l त्यस्तै सनिबार दिउसो कोरियाको दक्षिणी भागमा क्षति पुर्याउने अनुमान छ भने आइताबार रति सम्म पूर्वी समुद्रको बाटो तय गर्ने बताइएको छ

उक्त आँधीले जेजु टापुमा ७ सय मिलिमिटर सम्म बर्षा गराउने अनुमान छ भने देशका मध्य तथा उत्तरी क्षेत्रमा खासै प्रभाब नपारेतापनि साताभरि नै मौसममा भने केहि गडबडी ल्याउने छ । त्यस्तै आँधि को कारण पहिरो जाने सम्भावना समेत रहेकोले सम्भावित क्षेत्रमा सुरक्षित रहन मौषम विभागले अनुरोध समेत गरेको छ ।
-Hellonepalkorea

The post कोरियाको दक्षिणी क्षेत्रमा शक्तिशालि आँधी आउन सक्ने , सजक रहन सुझाब appeared first on .



from https://ift.tt/2Y1uzr1

No comments:

Post a Comment

Pages