हिल्लरीलाई सम्झदै मनाए १०० औँ जन्मजयन्ती मनाइयौ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, July 20, 2019

हिल्लरीलाई सम्झदै मनाए १०० औँ जन्मजयन्ती मनाइयौ

हिमाली भेगको शिक्षा, स्वास्थ्य र यातयातमा महत्वपुर्ण योगदान पु–याउनु भएका सर एडमन हिल्लरीको १०० औँ जन्मजयन्ती भव्य रुपमा मनाइएको छ ।
हिल्लरीले स्थानपा गरेको हिमालयन ट्रसले डिल्ली बजार आफ्नै कार्यलयमा भव्य रुपमा हिल्लरीलाई सम्झदै जन्मजयन्ती मनाइएको हो ।
स्वा. तेन्जिङ नोर्गे शेर्पा र स्वा. एडमन हिल्लरीले सन १९५३ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेसगै सोलुखुम्बु क्षेत्रमा पर्यटनको विकास र शिक्षा क्षेत्रमा पहुच भएको थियो । हिल्लरीले सगरमाथा आरोहण गरेपछि सगैँ गएका आरोहण सहयोगीलाई के चाहिन्छ भनी सोध्दासगै गएका उर्गेन शेर्पाले “हाम्रा बालबालिकाका लागि शिक्षा आवश्यकता छ शिक्षा क्षेत्रमा तपाइले सहयोग गरिदिनुस् भनेका थिए” । त्यसपछि हिल्लरीले शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग गरेका थिए । निरन्तर रुपमा सोलुखुम्बु जिल्लामा सहयोग गर्दै आएको छ । उनले खुम्जुङ मावी, जुन्वेशी मावी, खुन्दे अस्पताल लगायत धेरै ठाउँमा सहयोग गरेका छन ।
जन्मजयन्ती समारोहमा त्यही स्कुलहरुमा अध्ययन गरि डाक्टर, इन्जिनियर, पाइलट, विभिन्न संघसस्थामा रहेर कामगरि रहेका व्याक्तिहरु लगायत भुपु विद्यार्थी, शिक्षकहरु सहभागी रहेका थिए ।
हिमाली भेग सोलुखुम्बुमा हिल्लरीको अतुलनिय योगदान रहेको छ ।

The post हिल्लरीलाई सम्झदै मनाए १०० औँ जन्मजयन्ती मनाइयौ appeared first on .



from https://ift.tt/2Y1inGN

No comments:

Post a Comment

Pages