विद्यार्थीको सम्मानका लागि तयारी पुरा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, July 25, 2019

विद्यार्थीको सम्मानका लागि तयारी पुरा

नेपाल शेर्पा विद्यार्थी संघले २०७५ को एसईई परिक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान तथा अभिमुखिकरण कार्यक्रम यहि शुक्रबार आयोजना गदैछ । विशेषत आम शेर्पा विद्यार्थीहरुमा विषयगत ज्ञान क्षमता अभिवृद्धि, गर्ने समय सापेक्ष आफुलाई परिमार्जन गर्दै अघि बढाउन टेवा पुर्याउने उदेश्यले एसईई उत्तिर्ण विद्यार्थीहरुलाई हरेक वर्ष एसईई सम्मान तथा अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ । नेपाल शेर्पा विद्यार्थी संघको यो कार्यक्रम १८ औ संस्करण हो ।


कार्यक्रम २०७६ ‌श्रावाण १० गते शुक्रबार बौद्ध, पुरानो अरब बैकं संगै याङग्रिमा होटेलमा बिहान १० बजे बाट हुने संस्थाका अध्यक्ष साङगे मिङमा शेर्पाले जानकारी दिनुभयो । युवा विद्यार्थीहरुका लागि परामर्श र सचेतना अभिवृद्धि र वादविवाद प्रतियोगिता समेत हुने केन्द्रिय शेर्पाले बताउनुभयो ।
वैदेशिक रोजगार लिनु भन्दा स्वदेशमै उद्यमशील हुनु राम्रो र नेपाल विकास नहुनुको कारण कम्जोर सरकारी ब्याबस्थान मात्र होईन, गैर जिम्मेवार नागरिक पनि हो भन्ने विषयमा वादविवाद हुनेछ । प्रतियोगितामा क्रमस प्रथम पुरस्कार रु दश हजार रुपैया दितिय सात हजार तिृतिय पांच हजार र प्रमाण पत्र समेत दिने घोषणा गरेको छ ।



from Sherpa media Group Nepal https://ift.tt/2YpwpGz

No comments:

Post a Comment

Pages