शेर्पा संञ्चार समुह नेपाललाई ५० हजार रकम हस्तान्तरण - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, July 25, 2019

शेर्पा संञ्चार समुह नेपाललाई ५० हजार रकम हस्तान्तरण

शेर्पा संञ्चार संवाददाता काठमाडौं साउन ९
शेर्पा संघ युरोपले शेर्पा सञ्चार समूह नेपाललाई पचास हजार रुपैया सहयोग प्रदान गरेको छ ।
शेर्पा सञ्चार समूह नेपालको केन्द्रीय कार्यलयमा शेर्पा संघ युरोपको अध्यक्ष दावा ग्याल्जेन शेपाले शेर्पा सञ्चार समूह नेपाललाई नगद रु पचास हजार रुपैंया प्रदान गर्नु भएको हो । सोलुखुम्बु गोलि घर भइ जर्मनमा बस्दै आउनु भएका समाजसेवी दावा ग्याल्जेन, शेर्पा संघ युरोपका अध्यक्ष तथा शेर्पा सञ्चार समूह नेपालको संरक्षक सदस्य समेत रहनु भएको छ । सो भेटघाट कार्यक्रमा शेर्पा सघं दक्षिण कोरियाका उपाध्यक्ष आङ सोनाम शेर्पाको समेत सहभगिता रहेको थियो । उक्त रकम भने शेर्पा संञ्चार समुह नेपालकी वर्तमान अध्यक्ष निमलेकि शेर्पा र वर्तमान महासचिव पासाङ शेर्पाले ग्रहण गर्नु भएको थियो ।

दक्षिण कोरियाका उपाध्यक्ष आङ सोनाम शेर्पाले भने आगामी कार्यकालमा सहयोग गर्ने प्रतिवद्यता समेत गर्नु भएको छ । शेर्पा संञ्चार समुह नेपालले विगतका दिन हरुमा शेर्पा समुदायहरुमा उद्धघोषण तालिम फोटो ग्राफी तालिम समाचार लेखन तालिम लगायत अन्य तालिम हरु दिंदै आइ रहेको छ ।



from Sherpa media Group Nepal https://ift.tt/2SD2gy6

No comments:

Post a Comment

Pages