भ्रमपुर्ण समाचार सम्प्रेषणप्रति नेपाल शेर्पा संघले प्रेस विज्ञप्ती जारी गर्‍यो - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, January 10, 2019

भ्रमपुर्ण समाचार सम्प्रेषणप्रति नेपाल शेर्पा संघले प्रेस विज्ञप्ती जारी गर्‍यो

अस्ट्रेलियाका लागि नेपालकी राजदुत लक्की शेर्पा माथि लागेको आरोपप्रति भ्रमपूर्ण समाचारहरू सम्प्रेषण भएकोमा नेपाल शेर्पा संघले प्रेस विज्ञाप्ती जारी गरेको छ । परराष्ट्र मन्त्रालयले आरोपको सम्बन्धमा
अनुसन्धान भईरहेको र कुनै आधिकारिक निर्णय सार्वजनिक नभएको बताई रहदा सञ्चार माध्यमहरूले बर्खास्त भएको, राजिनामा दिएको जस्ता भ्रमपूर्ण समाचारहरू प्रकाशन, प्रशारण गर्नाले समग्र शेर्पा संघ,संस्था, आदिवासी लगायत समग्र मुलुकलाई आच आएको भन्दै नेपाल शेर्पा संघले प्रेस विज्ञप्तीमा जारी गरिएको छ ।
प्रेस विज्ञप्तीमा हस्ताक्षर गर्दै नेपाल महिला संघ, हिमालयन शेर्पा साँस्कृतिक केन्द्र, नेपाल शेर्पा विद्यार्थी संघ, शेर्पा संचार समुह नेपाल, नेपाल शेर्पा युवा संघ लगायतले यस्ता तथ्यहिन समाचार सम्प्रेषण नगरिदिनु हुनु यस विज्ञप्ती मार्फत सञ्चार माध्यमलाई अनुरोध गरेको छ ।



from Sherpa media Group Nepal http://bit.ly/2RGXba3

No comments:

Post a Comment

Pages