रोयल सेतो गोन्पाको २५ वर्ष अर्थात रजत जयन्ती तस्बिरमा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, December 24, 2018

रोयल सेतो गोन्पाको २५ वर्ष अर्थात रजत जयन्ती तस्बिरमा

बौद्ध जोरपाटीमा रहेको रोयल सेतो गुम्बाले आफ्नो स्थापनाको २५ औ वर्ष भव्य ?पमा मनाएको छ . । १९९३ मा परम पुजनीय धर्म गुरु मास्टर कर्मा तन्पाई ग्याल्छेन ज्यूले स्थापना गरी बौद्ध दर्शनको शिक्षा प्रदान गर्दै आएको गुम्बाको गौरवमय २५ वर्ष पार गरेको उपलक्ष्यमा मंसिर २८ गते देखि पुष १ गते तीन दिन सम्मका लागि विभिन्न कार्यक्रमहरु मनाएको हो . विविध साँस्कृतिका कार्यक्रम सहित विभिन्न हिमाली समुदायको साँस्कृतिक प्रस्तुति समेत रहेको थियो . .

तस्बिर ,सेर्कु शेर्पा



from Sherpa media Group Nepal http://bit.ly/2SoQW85

No comments:

Post a Comment

Pages