सोलुखुम्बुमा हिमपात - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, December 28, 2018

सोलुखुम्बुमा हिमपात

सोलुखुम्बु जिल्लाको अधिकांश भूभागमा बाक्लो हिमपात भएको छ । दूधकुण्ड नगरपालिका, गोली, टाक्सिन्दु, जुभिङ, बुङ, वाकु, गोराखानी, केरुङ, टाप्टिङलगायत गाविसमा समेत हिमपात भएको छ । हिमपातसँगै सो क्षेत्रको जनजीवन प्रभावित भएको छ । सदरमुकाम सल्लेरीको समेत जनजीवन प्रभावित बनेको छ ।
जाडोका कारण व्यापारी पसलमै आगो तापेर बसेका छन् । पानी परेका कारण आलु र मकै उम्रने तथा हिउँदे बाली सप्रने भन्दै कृषक खुसी भएका छन् । रासस

The post सोलुखुम्बुमा हिमपात appeared first on .



from http://bit.ly/2GJEApo

No comments:

Post a Comment

Pages